राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा आज प्रस्तुत हुने भएको छ । मध्यान्ह बस्ने प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति जयपुरी घर्तीले प्रतिवेदन पेस गर्ने कार्यसूचि छ । प्रतिवेदनमा ऐन लागु भएको १० वर्षपछि मुलुकका सबै मेडिकल कलेज गैरनाफामुलक हुने लगायतका विषय समेटिएका छन् । समितिमा भएको छलफलमा … Continue reading राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा पेश हुँदै